लेखक प्रह्लादकृष्ण मानन्धरको पुस्तक ‘आत्म कथा’को लोकार्पण गरिएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच मानन्धरको उक्त पुस्तकको लोकार्पण गरिएको हो ।
सामाजिक, सांस्कृतिक, आर्थिकलगायत विविध पक्षमा जानकारी दिने उद्देश्यले ९० वर्षीय लेखक प्रह्लादकृष्ण मानन्धरले ‘आत्म कथा’ सार्वजनिक गरिएका हुन् ।
पुस्तक लोकार्पण कार्यक्रमका प्रमुख अतिथि गौरीशंकर लालदासले गर्नुभएको थियो ।
पुस्तकबारे चर्चा गर्दै इतिहासविद् एवं त्रिभुवन विश्वविद्यालयका प्रा.डा. भवेश्वर पंगेनीले यसले नेपाली समाजको सामाजिक, सांस्कृतिक, आर्थिकलगायत विविध पक्षमा जानकारी दिने भएकाले यो इतिहासको महत्त्वपूर्ण स्रोत हुने कुरा बताउनु भयो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला