कवि दीपा राई पुनले लेख्नुभएको गीतको अडियो संस्करणमा हालै युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

‘धर्ती छ उही आकाश उही’ गीतलाई प्रख्यात संगीतकार न्ह्यु वज्राचार्यले संगीत दिनुभएको छ भने गायिका बनिका प्रधानले स्वर दिनुभएको छ ।

सो गीतमा गोपाल रसाईलीले संगीत संयोजन गर्नुभएको छ ।

गीतको भिडियो युट्युबमा हेर्न सकिन्छः