नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव गर्ने भएको छ । आगामी असार ९ गते हुने महोत्सवका लागि प्रतिष्ठानले कविहरूसँग कविता आव्हान गरेको छ ।
इच्छुक कविहरुले जेठ २० गतेभित्र प्रतिष्ठानमा उपस्थित भइ वा इमेलमार्फत कविता पठाउन सक्नेछन् । यसरी पठाउने कविता नेपालका सबै भाषा/मातृभाषामा स्वीकार्य हुने प्रतिष्ठानले जनाएको छ ।
प्राप्त कविताहरुमध्ये उत्कृष्ट १० कवितालाई वाचनका लागि छनोट गरिनेछ । साथै, छानिएका १० कवितालाई जनही १५ हजार नगद राशिसहित कदरपत्रले सम्मान गरिने प्रतिष्ठानले जनाएको छ ।




साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट
२०७९ चैत्र १२ १०:०१
प्रज्ञामा संस्कृति मन्त्रीलाई स्वागत तथा कर्मचारीलाई सेवा पदक र प्रमाणपत्र प्रदान
साहित्यपोस्ट
२०७९ असार ७ ०५:०६
३१ जेष्ठ २०८३, आईतवार 








