ख्यातिप्राप्त सङ्गीतकार गोपाल योञ्जनले सङ्गीत सिर्जना गर्नु भएको गीत आज सार्वजनिक भएको छ।
गीतमा लक्ष्मण सिटौलाको शब्द र धर्म मानन्धरको स्वर रहेको छ।
आज भन्दा ३२ वर्षअगाडि सङ्गितबद्ध भएको गीत नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको गीतकार सिटौलाले बताउनु भयो ।
गीतकार सिटाैलाले यो गीत नै योञ्जनको सम्भवतः अन्तिम गीत भएको दाबी गर्नुभयो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला