
पाँचौँ अन्तर्राष्ट्रिय अनेसास च्याप्टर तथा महिला सम्मेलन कार्यक्रम सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय साहित्य समाजको प्रत्येक दुई दुई वर्षमा हुने महिला तथा च्याप्टर सम्मेलन यस पटक अमेरिकाको बोष्टनमा त्यहॉको अनेसास च्याप्टर तथा विभिन्न संघसंस्थाको सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई अमेरिकाका सिनेटका सदस्य डा. ह्यारी भण्डारीले पानसमा दीप बालेर समुद्घाटन गर्नुभयो ।
कार्यक्रमको सभाध्यक्ष अनेसासका केन्द्रीय अध्यक्ष गोवर्धन पूजाले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा डा. ह्यारी भण्डारी रहनु भएको थियो । विशेष
अतिथिमा सामाजिक व्यक्तित्व प्रल्हाद केसी, वरिष्ठ साहित्यकार कृष्ण धरावासी, मोहन सिटौला, कार्यक्रम संयोजक- महेश्वर पन्त, प्रमुख अतिथि- ह्यारी भण्डारी, विशेष अतिथि-प्रह्लाद केसी- बोस्टन, अनेसास सल्लाहकार- भारती गौतम, अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष -गोवर्द्धन पूजा, वरिष्ठ उपाध्यक्ष -सर्वज्ञ वाग्ले, अनेसास उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव विमला निरौला, अनेसास सदस्य तारा अधिकारी, अनेसास सदस्य शकुन ज्ञवाली, अनेसास सदस्य सरिता अर्याल, अनेसास सदस्य सुदीपभद्र खनाल, अनेसास बिओटी सभापति- पदम विश्वकर्मा, बिओटी उपसभापति तीर्थराज पाण्डे, बिओटी महासचिव प्रकाश नेपाल, बिओटी सचिव नारायण अधिकारी, बिओटी सदस्यहरू धर्मराज कोइराला, रश्मि भट्ट ,अनेसास बीओटी सभापति तथा पूर्व अध्यक्ष -गीता खत्री, पूर्व अध्यक्ष पुरु सुवेदी, भीम रेग्मी, मोहन सिटौला, पूर्व सल्लाहकारहरू राम खत्री, रोहिणी शर्मा, पुरस्कार समितिका पूर्वसंयोजक-सीता पाण्डे, च्याप्टर अध्यक्षहरूमा जापानका रबिन शर्मा, कोलोराडोबाट राजु सिटौला ,क्यान्सासबाट कमला न्यौपाने, निर्मला राई, न्युयोर्कबाट राजन महर्जन, डिसी मेट्रो च्याप्टर अध्यक्ष पुस्कर पन्त, क्यानाडा च्याप्टर अध्यक्ष तारा उप्रेती, नर्थन क्यालिफोर्निया च्याप्टर अध्यक्ष गीता बजगाईं, लसएञ्जलस च्याप्टर अध्यक्ष – डन कार्की, न्यूह्यामसायर च्याप्टर अध्यक्ष हरिमाया अधिकारी, नेपाल च्याप्टर अध्यक्ष- सन्ध्या पहाडी, बेल्जियम च्याप्टर अध्यक्ष- डिली अम्माई, डेनमार्क च्याप्टर महासचिव- पूर्णबहादुर बस्नेत, बोस्टन च्याप्टर अध्यक्ष महेश्वर पन्त, जर्जिया च्याप्टर अध्यक्ष किरण मानिके, अनेसास च्याप्टर उपाध्यक्ष, सिलगुडी च्याप्टर – ललिता जोशी, सौरभ कारञ्जित- बेल्जियम, रीतादेवी प्रधान- क्यालिफोर्निया,कविन्द्र सिटौला – डिसी, विजयदेव अधिकारी – कोलोराडो -उपाध्यक्ष, सुनिता खत्री – डिसी मेट्रो च्याप्टर, विजयराज शर्मा –बोस्टन, मनोजाचार्य- बोस्टन, लक्ष्मी श्रेष्ठ- न्यूयोर्क, अस्टिन च्याप्टर प्रतिनिधि – नेत्र बन्धु कोइराला( सदस्य प्राज्ञिक समिति),आमन्त्रित कृष्ण धरावासी- डिसी, विजयराज भट्टराई –अध्यक्ष, ए.एन. ए, टेक्सास,मोहराज शर्मा- एपी वान टेलिभिजन बोस्टनका अतिथि,अञ्जु थापा- अध्यक्ष, जीबिएनसी ,प्रेम तामाङ- अध्यक्ष, एन आर एन , म्यासाच्युसेट्स, विष्णु कार्की- पशुपतिनाथ बौद्ध फाउन्डेशन,सुशील पौडेल- अध्यक्ष- बिओटी , पशुपतिनाथ बौद्ध फाउन्डेशन, राम थापा – पूर्व अध्यक्ष हिमालयन लायन्स क्लब,बोस्टन,विरोचन नेपाल-बिओटी उपाध्यक्ष, पशुपति बुध्द फाउन्डेसन,गौरव थपलिया- महासचिव, पशुपति बुध्द फाउन्डेसन,मिलन कार्की- पूर्व अध्यक्ष, जिबिएनसी सुशील नेपाल- संरक्षक, राजमित्र प्रतिष्ठान,सुमन नेपाल- अध्यक्ष- एन डब्लु जी एन,रुक्मिनी कार्की, एन डब्लु जी एन- सल्लाहकार,यम पौडेल अनेसास बोस्टन च्याप्टर, पूर्व अध्यक्ष,डा. उषा शर्मा- अनेसास बोस्टन च्याप्टर, पूर्व अध्यक्ष,अच्युत अधिकारी- अनेसास बोस्टन च्याप्टर, पूर्व अध्यक्ष,सुरेश वाग्ले- साहित्यकार,चन्द्रमान मल्ल- हिमालयन, लायन्स क्लव,जलप्रसाद घिमिरे- नरवुड लायन्सपाहुनाहरू,वासु खनाल – कोलोराडो सल्लाहकार सम्झना आचार्य- कोलोराडो पूर्वउपाध्यक्ष,विमल अधिकारी- कोलोराडो,भुपेन्द्र महत – कोलोराडो,किरण अधिकारी- कोलोराडो,राजाराम पौडेल कोलोराडो,डा. खगेन्द्रप्रसाद दाहाल- कोलोराडो ,निर्मल प्याकुरेल- कोलोराडो सल्लाहकार,गंगा अभिलाशी- कोलोराडो,भूपेन्द्र महत- पूर्व अध्यक्ष,
अनेसास कोलोराडो च्याप्टरबाट धनबहादुर सुनार- कोलोराडो,दीपकमान प्रधान- क्यालिफोर्निया,तुलसी आचार्य- जर्जिया,लक्ष्मण पन्थी-क्यालिफोर्निया,मञ्जु बिमली – डिसी प्रेमिला गौचन – महिला समिति सदस्य,नीशा केसी –सम्पादन, मुक्तक सम्पादक,डा.शशी थापा – नेपाल,दीपकमान प्रधान- क्यालोफोर्निया,सहदेव कोइराला मेरिल्याण्ड,पुष्पा खनाल- भर्जिनिया,ईश्वरी भट्ट- न्यूह्यामसार,शान्ता अधिकारी घिमिरे- न्यूजर्सी,जगन्नाथ पौडेल- सदस्य- डिसी लोककुमारी सुवेडी – सदस्य , डिसी,प्रशुन पौडेल – बालकवि, डिसी,राम न्यौपाने, सदस्य डिसी,सुजिता पन्त, डिसी,शुभ नेपाल, डिसी,पूजा शर्मा-जापान,अग्नी पराजुली-न्यूह्यामसार,लक्ष्मी श्रेष्ठ – न्यूयोर्क,बोस्टन संयोजन परिवार,कविगोष्ठी संयोजक- लालगोपाल सुवेदी,आर्थिक संयोजक-थानिरत्न कँडेल,प्राज्ञिक सभा संयोजक-हरि काफ्ले,यातायात संयोजक-सुरेश ढकाल (मेट्रो वेस्ट नेपाली कम्युनिटी परिवार),भोजन संयोजक – दिपेश बजगाई, दामोदर उप्रेती,विजय कार्की,साँस्कृतिक कार्यक्रम संयोजक – सागर खतिवडा,प्रकाश खडका –महासचिव, अनेसास, बोस्टन,प्रतीक रावल- सचिव, अनेसास, बोस्टन,ममता कर्माचार्य- अनेसास, बोस्टन, अनु शाह- अनेसास, बोस्टन,नारायण श्रेष्ठ- कृष्ण शाह यात्री,(संयोजन)अनेसास बोस्टन परिवार-अध्यक्ष – महेश्वर पन्त ,वरिष्ठ उपाध्यक्ष – विजय शर्मा ,उपाध्यक्ष – मनोजाचार्य ,उपाध्यक्ष – अभि गजुरेल ,सचिव – प्रकाश खड्का ,सहसचिव – प्रतीक रावल ,कोषाध्यक्ष – थानी रत्न कंडेल,सदस्य – अनु शाह ,सदस्य- अजित पोख्रेल, सदस्य – नवीन उप्रेती ,सदस्य – लव अधिकारी ,सदस्य – रमेश पराजुली ,सदस्य – भीमप्रसाद उपाध्याय ,सदस्य – दिपक खत्री ,सदस्य – सरोज कुमार श्रेष्ठ ,सदस्य – अमृत विश्वकर्मा ,सदस्य – सुजन खरेल ,सदस्य – टंक पोख्रेल ,सदस्य – विनिता पौडेल काफ्ले हुनुहुन्थ्यो ।
साहित्य पोष्ट, ईनेप्लिज, डीसी नेपालका प्रतिनिधि र नेपालबाट मेहराज तथा डिल्ली अम्माई लगायत थुप्रै पत्रकारहरूको सहभागिता पनि रहेको थियो ।
कार्यक्रममा अतिथिहरूलाई अनेसासका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेले स्वागत गर्नुभएको थियो । स्वागत भाषणमा बोल्दै बोष्टनजस्तो सुन्दर नगरीमा अनेसासको विश्व च्याप्टर सम्मेलन तथा महिला महिला सम्मेलन यस्तो भव्य मनाउन पाएकोमा उहाँले आभार व्यक्त गर्नुभयो र सम्पूर्ण सहभागिता जनाउनु हुने साहित्यकार मन र मुटुलाई स्वागत गरेर कार्यक्रमको शुभारम्भ भएको थियो ।
कार्यक्रममा अमेरिका ह्यारी भण्डारीले भन्नुभयो,‘नेपाली समाजले सधैँ आफ्नो गोजीबाट मात्र पैसा हालेप कम्युनिटी हल बनाएर जीवन भर पैसा मात्र तिर्ने होइन आ-आफ्नो ठाउँको गभर्नरलाई भेटेर आफैँले भन्नुस् र आफ्ना योजनाहरू कागजमा सिस्टममा बोकेर जानुस् उनीहरूले तपाईरूलाई सहयोग गर्नु पर्छ र गर्छन् पनि यसरी नै अनेसासका अध्यक्षले विशाल उपस्थिति देखेर भन्नुभयो हाम्रो कार्यक्रम सफल भयो अब अनेसासले आफ्ना तेह्र बुँदे घोषणा पत्रको महत्त्वपूर्ण सामग्री पूरा गरेर छाड्ने छौं ।
यसैक्रममा पूर्व अनेसासको केन्द्रीय अध्यक्ष तथा ट्रस्टिजको निवर्तमान अध्यक्ष गीता खत्री, ट्रस्टिजको सभापति पदम विश्वकर्मा, विशेष अतिथि प्रह्लाद कैसी,जिबीएनसीका अध्यक्ष अन्जु थापा, लगायतका परिशिष्ट व्यक्तित्वले बोल्नु भएको थिएटर ।
यसरी नै दोस्रो दिन महिलाको कार्यक्रममा मुख्य वक्ता सीता पाण्डे अनेसासका सल्लाहकार भारती गौतम, प्रतिनिधि सभा पूर्व सदस्य शान्ता चौधरी, एनआरएनए ग्लोबल महिला कोअर्डिनेटर तृष्णा शर्मा ट्रष्टी सदस्य रश्मी भट्ट लगायत महिला प्रतिनिधिहरू बोल्नु भएको थियो ।
कार्यक्रमलाई अनेसासका अध्यक्ष गोवर्धन पूजाले आउँदा दिनहरूमा अनेसासमा नेतृत्व तयार गर्नका लागि विभिन्न चरणमा विभिन्न पदाघिकारीलाई जिम्मेवारी दिनुभएको थियो । केन्द्रका केन्द्रीय पदाधिकारीले अध्यक्षता ग्रहण र कार्यक्रम पालैपालो सञ्चालन गर्दा कार्यक्रमस्थल रोमाञ्चित भएको थियो । कार्यक्रम स्थलमा झण्डै तीन सय जना साहित्यिक सर्जकहरूको सहभागिताले सभा हल भव्य र सभ्यताका साथ सम्पन्न भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

साताका पुस्तक : भवानी पाण्डेकाे ‘अक्षुण्ण’देखि विवेक ओझाको ‘ऐँठन’सम्म

फिल्मले नै आत्महत्या गर्नबाट बचाएको ‘नाटु नाटु’का कोरियोग्राफर
