
पर्या साहित्यकार विजय हितान बेलायतबाट नेपाल आउनु भएको अवसर पारेर काठमाडौँमा पर्यासाहिच्य चर्चा गरियो ।
सो अवसरमा साहित्इकार हितानले नेपाली साहित्यमा पर्यावरण साहित्यको आवश्यकता र महत्त्वका बारेमा प्रकाश पार्नुभएको थियो ।
दुई दर्जन बढी साहित्यकारहरूको सहभागिता रहेको चर्चा कार्यक्रममा केही कविहरूले पर्याकविता वाचनसमेत गर्नुभएको थियो ।

साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला

र यो पनि पढ्नुहोस्...

डा. गोविन्दराज भट्टराई
श्रावण २८, बिहीबार १५:१४