सन् १९५९ मा पोडोल्स्कमा जन्मिएका यी रूसी चित्रकार उनका सुन्दर ल्यान्डस्केपका लागि प्रख्यात छन् । उनका चित्रहरू हेर्दा थाकेर क्लान्त भएको प्रकृति आनन्दले आराम पो गरिरहेका हुन् कि भन्ने भान दिन्छन् । बाँकी तपाईं आफैँ अनुभूत गर्नुस्ः