सन् १९९३ देखि व्यावसायिक रूपमा चित्रकारिता अँगालेका भादिम जैनुलिन एसिया र युरोप जोड्ने स्थल निझ्नी तागिल भन्ने ठाउँमा जन्मिएका हुन् । यो क्षेत्र समुद्रले जोडिएको, युरोप र एसियालाई जोड्ने र सँगैमा युराल पर्वत नजिक भएकाले निकै रमणीय क्षेत्र हो ।
सुरम्भ भूगोल भएका कारण भादिमले यहाँका सुन्दर भूदृष्यलाई कैद गरे । उनैका चित्राकृतिहरू हामीले आज पेस गरिरहेका छौँ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला