साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

ऐतिहासिक र पौराणिक चित्रमा प्रख्यात

Chovar Blues Mobile Size
कार्ल ब्रुलोभ

कार्ल ब्रुलोभ रूसका प्रख्यात चित्रकार तथा एकेडेमिसियन थिए । उनको जन्म १७९९ डिसेम्बर २३ मा भएको थियो । उनको निधन तुलनात्मक रूपमा चाँडै भयो । उनको निधन १८५२ अगस्त २३ मा भएको थियो ।

अठारौँ शताब्दीको पूर्वार्द्धमा नै आफ्नो अलग्गै चित्रकलाको शैली निर्माण गरेर उनले सबैको ध्यानाकर्षण गर्न सफल भएका थिए । त्यस बखतका प्रख्यात पुरस्कार पनि उनले हात पारेका थिए ।

उनको सबैभन्दा प्रख्यात चित्र द लास्ट डे अफ पोम्पेई मानिन्छ । त्यस चित्रका लागि उनले ६ वर्षभन्दा बढी काम गरेका थिए । र, सो कार्यमा उनी अत्यन्त सफल भएको मानिन्छ ।

उनले समय अगावै इम्प्रेसनिस्टहरूका कामलाई चुनौती दिएको मानिन्छ । उनले लामो समय एकेडेमी अफ आर्ट्समा प्राध्यापक भएर बिताएका उनका धेरै चेलाहरू पनि कला क्षेत्रमा स्थापित भएका थिए ।

आउनुस्, आज हामी उनै चित्रकारका प्रख्यात चित्रकलाहरू अवलोकन गरौँः

sagarmani mobile size

प्रतिक्रिया
Loading...