सर्गेई इभानोभ (16/06/1864 – 16/08/1910) रूसी चित्रकार थिए ।
१९ औँ शताब्दीको अन्त्यताका रूसका सामाजिक विरोधाभास, संघर्ष र जनआन्दोलनहरूलाई उनले जति व्यापक रूपमा र गहिराईमा अन्य कसैले पनि चित्रकारितामा प्रतिविम्बित गरेका छैनन् ।
उनी प्रख्यात चित्रकार थिए मात्र थिएनन्, उच्च राजनीतिक चेतयुक्त विद्रोही पनि थिए । निरङ्कुश व्यवस्थाका अडिग दुश्मनका रूपमा आफूलाई चिनाउन रूचाउँथे ।
तीव्र संवेदनशील विवेक भएका उनी उनको पुस्ताका गुरूहरूका बीच आलोचनात्मक यथार्थवादको परम्परालाई धान्नेमध्येमा पर्छन् ।
इभानोभको रचनात्मक व्यक्तित्वको सबैभन्दा महत्त्वपूर्ण विशेषताहरूमा सत्यता, मानिसहरूको भाग्यप्रति सम्बन्धित हुनुको भावना तथा सामाजिक दृष्टिप्रति सतर्कताजस्ता पर्छन् ।
आउनुस्, यिनै राजनीतिक चेतले ओतप्रोत सर्जकका चित्र आज अवलोकन गरौँ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला