प्राचीन रोमको सभ्यताले युरोप तथा पश्चिमा अन्य मुलुकलाई प्रभावित तुल्याएको छ । उनीहरूको जीवनदर्शनका अधिकांश पक्ष रोमबाट निशृत छन् । सो कुरालाई अधिकांश चित्रकारहरूले आफ्नो कल्पनाको उपयोग गरी दैनिकी उतार्ने गरेका छन् । यहाँ हामीले पोल्यान्डका प्रख्यात चित्रकार स्टेपन बाकालोभिच (१८५७‑१९४७) का केही चित्रहरू प्रस्तुत गरेका छौँ ताकि हाम्रो प्राचीन जीवनशैली पनि यसरी नै कल्पना गर्न सकौँः