
जर्मनीमा जन्मिएका फिलिप वेबर उनका हाइपर रियालिस्टिक चित्रकारिताका कारणले प्रख्यात छन् । उनले यस्ता सुन्दर महिलाका चित्र कोर्छन् कि ती अहिले नै तुरून्त बोल्लान् झैँ लागेर आउँछ । फोटा हुन् कि चित्रकला भन्ने छुट्याउनै कठिन लाग्ने फिलिपका चित्रहरू सामाजिक सञ्जालमा निकै सेयर गरिने मध्येका पर्छन् ।
आज हामी उनका केही चर्चित हाइपर रियालिस्टिक चित्रहरू अवलोकन गर्नेछौँः




साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२७ कार्तिक २०८२, बिहीबार 




