साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

हाइपर रियालिस्टिक चित्रकार फिलिप वेबर

Chovar Blues Mobile Size

जर्मनीमा जन्मिएका फिलिप वेबर उनका हाइपर रियालिस्टिक चित्रकारिताका कारणले प्रख्यात छन् । उनले यस्ता सुन्दर महिलाका चित्र कोर्छन् कि ती अहिले नै तुरून्त बोल्लान् झैँ लागेर आउँछ । फोटा हुन् कि चित्रकला भन्ने छुट्याउनै कठिन लाग्ने फिलिपका चित्रहरू सामाजिक सञ्जालमा निकै सेयर गरिने मध्येका पर्छन् ।

आज हामी उनका केही चर्चित हाइपर रियालिस्टिक चित्रहरू अवलोकन गर्नेछौँः

प्रतिक्रिया
Loading...