सन् १८५० मा डेनमार्कमा जन्मिएका कलाकार निल्स हान्स क्रिस्चियन त्यो बेलाका चर्चित कलाकार मात्र होइनन्, अझै पनि उत्तिकै रुचाइने सर्जकका रुपमा चिनिइन्छन् ।
टेक्निकल स्कुल अफ आर्ट्समा अध्ययनपछि उनलाई आर्किटेक्ट पढ्ने रहर जाग्यो । त्यसपछि उनी सन् आर्किटेक्चरल स्कुलमा स्नातक गर्न निस्के । सन् १८८० मा त्यहाँबाट स्नातक भएपछि उनलाई आर्किटेक्टमा आफ्नो भविष्य बनाउने भन्दा पनि चित्रकारितामा जीवन बिताउने निर्णय गरे ।
यसपछि उनी सन् १८८२ पछि उनले लगातार राम्रा ग्रामीण चित्र, ल्यान्डस्केपहरु बनाउन थाले । उनी विद्रोही किसिमका व्यक्ति भएकाले उनले प्रायः पारम्परिक पढाइको सधैँ विरोध गरिरहे । उनी प्रतिभा सम्पन्न भए पनि कहिल्यै पनि पारम्परिक रुपमा गरिने प्रतिस्पर्धाको सधैँ विरोध गरिरहे ।
आउनुस्, उनका ल्यान्डस्केपको आनन्द लिऔँः
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला