साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मुक्तक

मनिराम मञ्जिल

जीवनमा बाढी पसेको छ भन्छौ पीर के का लागि
उनको नाम नै नभएको यो तकदिर के का लागि
यिनै भन्छन् भगवान् सबैको हृदयमा बस्छन्
फेरि चोक चोकमा उभिएका यी मन्दिर के का लागि ?

एकपटक सफल हुनलाई पटकपटक असफल हुनुपर्छ
अभ्यास पछि अभ्यास गर्न सक्ने दखल हुनुपर्छ
झटारो बनेर आउनेहरूको पनि कमि छैन जिन्दगीमा
बोट रोपेर मात्र हुदैन फल खान राम्रै मलजल हुनुपर्छ

bahulako diary small and inside post

बाग्लुङ
हाल काठमाडौं

प्रतिक्रिया
Loading...