मनुहाङ किराँती
————— १ —————–
यति धेरै तिम्ले मलाई किन माया दियौ ?
वर बनी शितल अनि किन छायाँ दियौ ?
मन दियौ, तन दियौ मुटु पनि दियौ मलाई
अरु कतै नभएको दिल किन काया दियौ
————– २ ———————-
म जान्दिनँ के हो यो जिन्दगी?
बाँच्नुपर्छ अनि आधा बन्धकी
खोओई कसो-कसो गरि यो बुझ्नु !
सधैँ आँसु बगेको छ भै गण्डकी
सोलुखुम्बु, नेपाल
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला