१.
आफैँ मात्र जान्ने हुँदा बिग्रिन्छ कुलको नाम,
आफैँआफ गरी फन्दामा पर्ने के हो झुलको नाम ?
जीवन या मरण जे भने पनि मर्जी हजुरको,
यहाँ पानीबिनाको खोला बगाउने के हो पुलको नाम ??
२.
म जस्तो ऊ पनि त्यस्तै भन्ने गर्छु सधैँभरि,
सबैको निम्ति हितकाङ्शी बन्ने गर्छु सधैँभरि ।
अरूलाई होच्याउँदै आफू ठूलो बन्दिनँ
म एक नजरले सबैलाई नै गन्ने गर्छु सधैँभरि ।।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला