१.
भुक्तानी नि कहाँ तिम्रो बैनाजस्तो हुन सक्छ
साँच्चै सुगाकहाँ चरी मैनाजस्तो हुन सक्छ
हेर ! हाँस्दा सँगै हाँसिदिने रुँदा सँगै रोइदिने
कुनचाहिँ साथी दुनियाँमा ऐनाजस्तो हुन सक्छ ।।
२.
केहीदिनदेखि अविरल झरी छ
केहीको भाँडा रित्तो कोहीको भरी छ
बाढीपहिरो यस कारण बढेको हो
सुखमा मान्छेको जताततै मनपरी छ ।।
तारकेश्वर गापा–१ दाङसिङ,नुवाकोट
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला