1.
अनुदार दिलमा उधार माग्दिन,
बिग्रेको रिलमा सुधार माग्दिन,
तकदिर या लेखनी उसैको,
भाकेर अर्को किरदार माग्दिन!!
2.
कहिलेकाहीँ यी बाटााहरू भेटिँदा हुन्,
यी बाटाामा यायावर दिलहरू भेटिँदा हुन्
याे मायावी सहर हाे प्रिय,
कहिले खाेजेर नपाईने हृदय पनि भेटिँदा हुन।
3.
मन मिले हजार काेस नजिक हुन्छ
कसले भन्छ मायाप्रितले टाढा हुन्छ,
हुन्न त्यहाँ छेकबार न डर दुनियाँकाे,
वरिपरि फूल अनि खुसीयाली गाढा हुन्छ।।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला