लामो छ यात्रा
आऊ सँगै हिँडौँ
तिमी र म हात समाई
बिस्तारै बिस्तारै
सुनसान छ बाटो
आऊ सँगै हिँडौँ
तिमी र म स्वर मिलाई
बिस्तारै बिस्तारै
छोटो छ जीवन
आऊ सँगै हिँडौँ
तिमी र म साथै रमाई
बिस्तारै बिस्तारै
हिँड्दै जाऊँ
रमाउँदै जाऊँ
मायामा हामी
हराउँदै जाऊँ
तिमी र म बिस्तारै बिस्तारै…
बिस्तारै बिस्तारै…
~~~
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला