तीन हाइकु प्रकाशित ५ असार २०७७ २३:५१ भ्रष्ट नायक कोरोनाको भूमरी नर्कको बाटो !! वुद्धको देश कोरोनाको कहर शान्तिको खोजी !! स्वतन्त्र प्रेस लोकतान्त्रिक मियो सत्ता धमिरा !! वसन्त पराजुली