१. उच्च उडान धर्तिमै छ है दृष्टि गिद्दे नजर ।
२. अल्झियो जोगी आफ्नै जटादाह्रीमा धर्म भो स्वाहा ।
३. खुकुरी धार घर फर्कने बाटो हिम्मत गर्छौ ?