अखण्ड राज्य, ज्यादती व्यवहार मौन् सरकार !
लकडाउन, नाकमुखमा मास्क पेटमा मुसा !
गुरुयोजना , नेताको त्यो भाषण जनता उहिँ!
नेपाल २०, कोरोना पृष्ठभूमी तहसनहस्!
लामो छ यात्रा , केही छिन् विश्राम स्वपान चुम्न !