हर प्रहरमा अनौठो ,उन्माद भएर आउँछ
किन हो किन आजकल ,स्पर्श चुमेर आउँछ ।।
किन हो अनि कस्को, थाहा हुन्न मैदान त्यो
कथित यादहरूले, पर्खाल त्यो घुमेर आउँछ ।।
मोडेर गन्तव्य ,अनयासै मनमा छ भन्दै
पागलै सरि आनन्द मनमा, झुमेर आउँछ ।।
जीवन काँडा अनि फूल ,त्यो सुन्दर भन्दै
हराएका पलअनि, स्मृतिमा त्यो गुमेर आउँछ ।।
हर प्रहरमा अनौठो ,उन्माद भएर आउँछ
किन हो किन आजकल ,स्पर्श चुमेर आउँछ ।।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला