
तिमी स्वास्नी बनाउँछौ र कुल्चिदिन्छौ
अनि भन्छौ– नारी धरती हो
धरती सहनशीला हो !
बुझ पचाउँछौ कि ?
नारी त आकाश पो हो !
आकाश बर्सिएन भने
कहाँ बाँच्छ धरती
कसरी पुरिन्छन् तिम्रा खडेरीले चिरिदिएका दरारहरू ?



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
९ माघ २०८२, शुक्रबार 





