धन हुनेहरु धनको कुरा गर्छन
मन हुनेहरु मनको कुरा गर्छन ।
मायालु जोडीहरु प्रेममा जल्दै
दुई मुटु र धड्कनको कुरा गर्छन ।
कुरिती र कुसंस्कार पीडितहरु
समाज परिर्वतनको कुरा गर्छन् ।
बाध्यताले प्रदेशीएका मनले सँधै
आफन्त परिवारजनको कुरा गर्छन ।
छथर गाउँपालिका तेह्रथुम ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला