आधा भरी यो जिन्दगीमा भरौँ भने पनि सकस दियौ अलिकति सरौँ भने पनि ।।
पछाडि तिमी अघि तिम्रा यादहरू छन् सुरूबाटै जीवन यात्रा गरौँ भने पनि ।।
अस्तित्व रहन्छ अस्मिता बाँकी नै रहन्छ आधा तिमी नि छौ म आधा मरौ भने पनि ।।