साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

अज्ञातको गजल

Chovar Blues Mobile Size

आधा भरी यो जिन्दगीमा भरौँ भने पनि
सकस दियौ अलिकति सरौँ भने पनि ।।

पछाडि तिमी अघि तिम्रा यादहरू छन्
सुरूबाटै जीवन यात्रा गरौँ भने पनि ।।

अस्तित्व रहन्छ अस्मिता बाँकी नै रहन्छ
आधा तिमी नि छौ म आधा मरौ भने पनि ।।

 

प्रतिक्रिया
Loading...