नजरलाई नजरको आभास भयो
नजानेरै प्रिया दिलमा खास भयो
यसो राखेछु प्रेम प्याला छेउमै
नयन यी के भनौँ मनमा प्यास भयो
कुरा गर्ने नबोली सुनसानमै
मधुर आवाज फेरेको सास भयो
खुसी हाँसो हुने भो यो जिन्दगी
नयाँ मीठो कहानीको आश भयो
इसाराले तिमीलाई जिस्काउँदा
नभन्देऊ व्यक्ति कस्तो बदमास भयो
इन्जिनियर, लस एन्जेलस
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला