आउछेउ तिमी भने ढुङो गलाउन पनि तयार
प्रतिक्षाको घडी थोरै टलाउन पनि तयार ‖
आनाकानी गरी अडको थापेछेउ भने पनि
टाक टुक मिलाई कुरा चलाऊन पनि तयार ‖
खुस्स भागी एकान्तमा मुटु साट्ने चाह भए
पोको पारी खर्च सबलाई छलाउन पनि तयार ‖
आत्मिक कुरा अघी सारी मिठो मुस्कान छोड्छेउ भने
हृदयमा स्वच्छ माया पलाउन पनि तयार ‖
तिम्रो लागि जिन्दगीमा समर्पन नै समर्पन भो
आगो ताप्छु भने तन को जलाउन पनि तयार ‖
फलेवास नगरपालिका, 3 शंकरपोखरी , पर्वत
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला