हराएर तिम्रा शब्दमा रमाउन पाऊँ
बनाएर तिम्रो दिलमा घर जमाउन पाऊँ
पैसा वस्तु जे कमाए नि सकिन्छ छिट्टै
कहिल्यै नसकिने माया कमाउन पाऊँ
उकालो ओरालो जिन्दगीको यात्रा नै हो
जस्तो बाटो भए नि तिम्रो हात समाउन पाऊँ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला