दामी हुन मन छ मलाई नामी हुन मन छ
मुटु साटी तिमीसँगै बदनामी हुन मन छ
मात लागोस् तिमीलाई बात लागोस् अनि
दुनियाँ छाडी तिम्रै मायामा हरामी हुन मन छ
चाहे प्रेमभोगी बन चाहे प्रेमरोगी बन
संसारै भुली तिम्रै मायामा बिरामी हुन मन छ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला