कठोर
चुपचाप
नबोलेरै
एउटा ढुङ्गा देउता भयो
नचाहेरै
एउटा ढुङ्गाले कति धेरै श्रद्धालु पायो
ढुङ्गाको जस्तो
त्यति धेरै श्रद्धालु होइन माया
तिमीलाई मेरै बनाउन
अब म मान्छेबाट
ढुङ्गा बनूँ या मुर्दा ?
दार्जीलिङ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
अजित वियोगी
२०७८ फाल्गुन ८ १२:०१
२५ कार्तिक २०८२, मंगलवार 









