साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

अहम्

Chovar Blues Mobile Size

खोलाको तेज आवाजलाई सुनेर
बगरको दुई ढुङ्गाले
त्योभन्दा ठूलो आवाज निकाल्ने सोचेँ
आवाज निकाल्न बेसरी ठोकिए
र चक्नाचुर भए ।

 

प्रतिक्रिया
Loading...