रश्मि रिमाल

आशाको पहाड
अन्योलको त्यो दिन
तिमीसँग बसिरहेको छु
समय रफ्तारमा दोडिरहेछ
सबै सय यामप्रसाद भए
सबै रामप्रसाद भए
समयको गतिसँगै समय दौडिरहेको छ समयको रङसँग
समय शहीदजस्तै
भएर बसेको बस्यै छ
शहीद समय भएर बसिरहेछ
दिन दुगुना रात चौगुना
मान्छे शहीद भएर
शहीद मान्छे भएर
उभिएर बसेको छ
यो भवसागरमा ।