
हप्तामा दुई पटकको पूरै जाडोमा
जब यहाँ म लक्ष्य राख्न उभिन्छु नि
तब फुटबल दुःखका साथ लडिरहेको थियो
युवाको अस्तित्वको लागि।

अल्फ्रेड एडवार्ड हौसमन
अहिले मे महिना विकेटको लागि
जब म ब्याट र प्याड सँगै निस्किन्छु
अनि हेर्दछु क्रिकेटमा दु:खको छोरालाई
जसले खुसी हुने प्रयास गरिरहेको छ।
हानी छैन प्रयासमा त्यसैले त म प्रयास गर्नेछु
आश्चर्य यो कति सानो आनन्द हो
जसले मान्छेलाई पल्टिन बाट जोगाउछ
धरतीको बिस्तारामा।

श्याम गैरे



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
