
प्रेम र राजनीति
संसार नबुझेको मान्छे
संगत के हो बुझ्दैन । १।
भोको पेट र तातो भात
परिश्रम नगर्ने मान्छे
जीवन के हो जान्दैन । २।
सम्पत्ति र निजत्व
अपनत्व नभएको मान्छे
स्वतन्त्रता कहाँ छ देख्दैन ।३।

अम्बरिश पोख्रेल
गद्दार र अ मात्रृभूमि
राष्ट्रियता नभएको नागरिक
स्वाभिमान छुट्टाउन सक्दैन ।४।
रोजगार र उधोग
उत्पादन नगर्ने देश
समृद्धि स्वत आउँदैन ।५।
इतिहास र राज्य
पुस्ताको गर्व नगर्ने देश
प्राय जिवन्त रहन सक्दैन ।६।
अस्तु ।
अम्बरिश पोख्रेल (पिएचडि)
काठमाण्डौ नेपाल



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
