साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

अम्बरिश पोख्रेलको  कविताः समृद्धि स्वत आउँदैन

Chovar Blues Mobile Size

प्रेम र राजनीति
संसार नबुझेको मान्छे
संगत के हो बुझ्दैन । १।

भोको पेट र तातो भात
परिश्रम नगर्ने मान्छे
जीवन के हो जान्दैन । २।

सम्पत्ति र निजत्व
अपनत्व नभएको मान्छे
स्वतन्त्रता कहाँ छ देख्दैन ।३।

अम्बरिश पोख्रेल

गद्दार र अ मात्रृभूमि
राष्ट्रियता नभएको नागरिक
स्वाभिमान छुट्टाउन सक्दैन ।४।

रोजगार र उधोग
उत्पादन नगर्ने देश
समृद्धि स्वत आउँदैन ।५।

इतिहास र राज्य
पुस्ताको गर्व नगर्ने देश
प्राय जिवन्त रहन सक्दैन ।६।

अस्तु ।

अम्बरिश पोख्रेल (पिएचडि)
काठमाण्डौ नेपाल

लेखक परिचय
अप
अम्बरिश पोख्रेल
प्रतिक्रिया
Loading...