प्रिय बन्दाबन्दी,
रोगले पढे नपढेको भन्दैन
औषधिले जाने नजानेको चाल पाउँदैन
हामी त नपढेका आइमाई
हात मिलाउन जानेका छैनौँ
अँगालो हाल्न पनि सिकेका छैनौँ
अब सिक्दैनौँ पनि
अहिलेको कोरोना नाचमा
मेलापात जाँदा
साथीभाइ परपरै बस्छौँ
पानी-पँधेरोमा नि परै बस्छौँ
पढेकाले पनि गर्ने त्यही त होला नि !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट
जेष्ठ १८, बिहीबार १४:४७