
दुई ओटा बाटाहरु
पहेँलो काठ भएर गुज्रन्छ्न्
मलाई माफ गर्नुस्
मैले दुवैमा यात्रा गर्न सकिनँ
र एक पथिक बनेर
म लामो समयसम्म उभिएँ
र तल सके सम्म मैले यस्लाई हेरेँ
जहाँ सम्मन यो जमीनमा झुक्थ्यो

रबर्ट फ्रोष्ट
त्यसपछि अर्को तय गरेँ
जुन एकदम उचित लाग्थ्यो
र सायद राम्रो दाबी लिएर
किनभने यो घाँसे थियो
र लगाउँने चाहना भएको
यद्यपि त्यहाँबाट पार गर्नको लागि
दुरुस्तै तिनीहरु जस्तै बारेमा पहिरिएका थिए
र त्यो बिहान
दुई जना मजाले सुतिरहे पातमा
कुनै पाइला काला थिएनन्
फेरि मैले पहिलोलाई
कुनै अर्को दिनको लागि राखेको थिएँ
यो थाहा पाएर पनि कि
बाटो कसै गरी अघि बढेर जान्छ
मलाई शंका लाग्यो कि
मैले कुनै पनि बेला फर्किनु पर्छ
म स्वास फेर्दै यो भन्दैछु
कतै उमेर र उमेर यसैले
एउटा काठमा दुई बाटाहरु अलग भए
र म मैले यात्रा कम यात्रालाई लिएँ
र त्यसले सबै फरक पार्यो ।

विवेक दुलाल क्षेत्री
मूल कविको परिचय
(Robert Frost ( 1874 -1963)
रबर्ट फ्रोष्ट एक अमेरिकी कवि थिए जस्ले भाषा र परीस्थितिको माध्यमबाट अङ्ग्रेजी जीवनलाई एउटा आम मानिसको जसरी चित्रण गरे । उनलाई ग्रामिण जन जीवनलाई आफ्नो कलमद्वारा प्रस्फुटन गर्ने कविको रुपमा पनि हेरीन्छ। उनले आफ्नो कामबाट चार पल्ट पुट्लिजर पुरस्कार पाए । उनका प्रमुख कृतिमा Fire and Ice ,Mending Wall ,Briches Out, Nothing gold can stay, र Home Burial हुन् । The Road Not Taken प्राय ग्राजुएसन सेरेमनिहरुमा अमेरिका भरि पढिन्छ )



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
