कविताः फोहोर

दिमागमा फोहोर जमेपछि
डम्पिङ्ग साइटले
कहाँ काम गर्दछ
सेप्टी ट्याङ्कले झनै गर्दैन
यो त विसर्जनको लागि मात्र हो
सम्बन्धित पोस्टहरु

न शौचालयमा झैँ हार्पिक हालेर
ब्रस दल्न मिल्छ चम्काउँन
फोहोर प्रयोग नभएको समय हो
विकार सोचको पीण्ड हो
अर्थहिन बिचार हो
अस्तित्व संकटको पर्दापण हो
स्वयंलाई चिनौँ सफा रहौँ