कविताः मन सुमन दाहाल प्रकाशित १९ जेष्ठ २०७९ ०८:०१ सुमन दाहाल मनले डोर्याउँदै लग्यो भड्खालासम्म र गुल्ट्याउँने सुर गर्यो मैले थाहा पाएँ र उसैलाइ गुल्ट्याइँदिए नराम्ररी फस्यो कठै मेरो भूतपूर्व मन ! लेखक परिचय सद सुमन दाहाल लेखकका अन्य रचना This author does not have any more posts. सुमन दाहाल