साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः मन

सुमन दाहाल

मनले
डोर्याउँदै लग्यो
भड्खालासम्म

गुल्ट्याउँने सुर गर्यो
मैले थाहा पाएँ

उसैलाइ
गुल्ट्याइँदिए
नराम्ररी फस्यो
कठै मेरो
भूतपूर्व मन !

लेखक परिचय
सद
सुमन दाहाल
प्रतिक्रिया
Loading...