माटोलाई भट्टीमा कुटिएको छ
जोडिदै छन् टुक्रिएका माटाका कणहरू
फुट्दैछन् याहाँ भने भाइचाराका सम्बन्धहरू
एउटा इटा बन्नलाई माटाका कणहरू
मजबुरत अनुशासनमा घेरिएका छन्
देश बनाउनेहरूका अगी
भने
लागाम आफै लम्पसार परेको छ ।
ठेगाना – ईटहरी-४ , सुनसरी
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला