साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

पहिलो माया

मायामा तिम्रो त्यसै डुबेछु
सधैं सधैं माया पाउने आसैमा भुलेछु
टाढिएको घाम जस्तै
आकाशमा त्यही जून
जुनकीरीहरुको उज्यालोमा
आज मायामा संसार भुलेछु
घामको किरणसँगै उदाएको दिन
त्यही आकाशबाट मौलाएको जूनको छाया
मायामा बगेको आँसु अनि पहिलो यो माया ।

सम्बन्धित पोस्टहरु

अनवरत

अस्मिता

व्यग्रता

विराटनगर, नेपाल

bahulako diary small and inside post
प्रतिक्रिया
Loading...