पहिलो माया
मायामा तिम्रो त्यसै डुबेछु
सधैं सधैं माया पाउने आसैमा भुलेछु
टाढिएको घाम जस्तै
आकाशमा त्यही जून
जुनकीरीहरुको उज्यालोमा
आज मायामा संसार भुलेछु
घामको किरणसँगै उदाएको दिन
त्यही आकाशबाट मौलाएको जूनको छाया
मायामा बगेको आँसु अनि पहिलो यो माया ।
सम्बन्धित पोस्टहरु
विराटनगर, नेपाल
