सपना आचार्य

तिमी त मजाले हाँस्यौ अरे
एउटा कथा लेखेपछि
भन त म कहिले हाँस्ने
आफ्नै जीवनको
कथा नबुझेपछि ।