कतिपयले हतार गर्छन्
हिंसा गर्छन्
मार्छन् कतिपयले
मर्छन् कतिपय
चाँडै उदाउन खोज्छन्
चाँडै अस्ताउने बाटो रोज्छन्
म कछुवा
निरन्तर कर्म गर्ने कर्मचारी हुँ
म आफैं बाँच्न र अरुलाई बचाउन
तीन सय वर्ष जति संघर्ष गर्न सक्छु
आउनुहोस्
मसित प्रतिस्पर्धा गर्नुहोस् ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला