स्टार मंगोल
विश्वास नभएकाहरूले
विश्वास नगर्नेहरूलाई
विश्वास दिलाउनका लागि
गरिने प्रतिज्ञा हो कसम
मैले त तिमीलाई देखेको दिनदेखि
गर्न थालेको हुँ तिमीमा विश्वास
र मैले देखेको हुँ स्पष्ट
-तिमीसँग जिउने जीवनयात्राको रेखाचित्र
मैले फगत किन गर्न पर्यो प्रेमको प्रतिज्ञा
फगत किन गर्नु वाचा र कसम तिमीसँग।
बाग्लुङ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला