तिम्रो आँचल
तिम्रो बहुपाश
तिम्रै काखमा
लडिबुडी गर्न पाऊँ ।
तिम्रो
प्रेमिल शब्द
न्यानो स्नेह
मायालु हप्काइ
अझै पनि उस्तै लाग्छ ।
तिम्रो तातो आँसु
मेरो गालाको डिलबाट
खसेको म कसरी बिर्सौं ?
आमा तिमीलाई
प्रणय दिवसको
प्रेमिल सम्झना …
ह्यापी भ्यालेनटाइन “आमा ”
अमृतखतिवडा भान्जाभाई
रौतहट
हालः लुभु, ललितपुर
अमृत खतिवडा भान्जाभाई
रौतहट, हालः लुभु, ललितपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला