बा तिम्रो शब्दमा जुन मजा छ,
जिन्दगीको सुरूवात खै कहाँ छ ?
तिमीबिना दिन पनि रात जस्तै भा
बा, बुवा, फादर र ड्याडी शब्दै म
तिमी हुँदा बा शब्दमा जुन मजा छ,
तिम्रो पदचाप धड्कनसँगै रोइरा’छ
दिन के हो, रात के हो ? अन्धकार भा
साँच्चै बा शब्दमा जुन मजा छ ।
तिमीविना पलपल सास रोक्किरा’छ,
दिनरात विदेशमा हड्डी घोट्टिराछ
कसम ! बा तिम्रो शब्दमा जुन मजा छ,
बा तिमीबिना रङ खै कहाँ छ ?
पलभर जिउन पनि गाह्रो भैराछ,
तिम्रो यादमा रगत र आँसुको कवि
तिम्रा हातका ठेलामा जीवन्त कथा छ,
बा तिमीबिना उमङ्गै खै कहाँ छ ?
साँच्चै बा शब्दमा जुन मजा छ,
तिमी हुँदा मलाई सम्पन्न छु जस्
हो बा, तिमीबिना जिन्दगी नै बेकार छ,
तिम्रो यादमा पलपल मन रोइरा’छ ।
तिम्रो काखमा गई दु:ख बिसाउन मन
कसम, बा भनी बोलाउँदा जिन्दगी नै मजा छ ।।
हो बा तिमीबिना सृष्टि खै कहाँ
खै तिमीबिना थिति नै कहाँ छ ?
तिमी थियौ र पो आमा, बहिनी र परि
तिमी नहुँदा संसार बेकार जस्तै
त्यसैले आज हैप्पी फादर्स डे आ’छ,
मलाई चीच्याएर बा भन्न मन ला छ
साँच्चै बा भन्ने शब्दमा बल बढे
बा, कसम तिम्रो शब्दमा जिन्दगीको मजा छ ।
तिमी छौ र पो धर्तीमा रङ्गीचङ्गी
बा तिम्रो यादले सताउनु सता’छ,
तिमीबिना जिन्दगीको मजै कहाँ
जता हेर्छु खण्डहर र वण्डर छ,
बा तिम्रो आहटमा जिन्दगीको ता
तिम्रो मुस्कानमा दु:ख र दर्द भु
बा, तिमी नभए आमाको सुहाग नै जा
रातो साडी, चोली, सिन्दुर, टीका, चु
गुलाफजस्तै फुल्ने मुहारमा खरा
कसम, बा तिमीबिना यो सुन्दर परि
बा, तिमी हुदाँ जिन्दगीको जु
तिमीबिना जिन्दगी खै कहाँ छ ?
कसम, बा भनी बोलाउदाँ जिन्दगी म
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।