साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

सुन्दर अल्पभाषीका हाइकु

सुन्दर अल्पभाषी

 

ratna book ads
सुन्दर अल्पभाषी

१) बाढी पहिरो
स्खिलत भूमण्डल
आकाश रुँदा

२) संकट छायो
तमोरको माछाजस्तै
बिच्चली माझी

३) बगेर आँशु
एउटा सम्वेदना
तमोर जस्तै

४) जून फुलेर
दिन नै अँध्यारो भो
औँशी सुतेर

५) फुजी चढेर
सगरमाथा सम्झेँ
प्रदेशी हुँदा

ताप्लेजुङ

प्रतिक्रिया
Loading...