जूनको सपना प्रकाशित ८ जेष्ठ २०७७ ११:१० मनका भाकाहरू अनि बिपनाको धून नबिर्सिने सपनाको त्यो जून म उडिरहेको आकाशमा पनि छ तिम्रो बगिरहने सागरको मीठो सम्झना मायाको मीठो कल्पना, बिपना अनि पुनः त्यहीं जूनको सपना । जूनको सपना