माघ १७, मंगलवार ०५:४४
हाम्रो टिम
सम्पर्क
हाम्रा प्रकाशन
गृहपृष्ठ
आख्यान
गैर-आख्यान
काव्य
कला
नवपुस्ता
मुलुक बाहिर
विश्व साहित्य
अन्य
रम्बास कविताः अलिनु
कविता
मिलन बोहोरा (असम)
कार्तिक ४, बिहीबार ०६:०६
मिलन बोहोरा (असम)
कार्तिक ४, बिहीबार ०६:०६
मिलन बोहोरा
विश्वनाथ
असम, भारत
अलिनु
मिलन बोहोरा (असम)
******
छ
खल्लो
यो दशैँ।
छैन टीको,
छैन जमरा,
छैन रमाइलो।
अस्पर्श छ ममता,
पितृत्व छ अनुमेय
खोज्छु आशिकका अछेता,
सम्झिन्छु बाफिला दिनहरू।
बिना प्रतिमाको मन्दिर,
बिना आराधना पूजा,
बिना घामका दिन,
अलिनु आनन्द।
सहानुभूति,
सम्वेदना,
मात्रै छ।
बिझ्छ
यो।
#मिलन बोहरा
#मिलन बोहोरा
#रम्बास कविता
र यो पनि पढ्नुहोस्...
कविताः शहीद दिवस......
माघ १६, सोमबार २२:१६
कविताः शहीद दिवस
चार्ल्स बुकोस्कीका दुई कविता......
मोहित जोशी
माघ १६, सोमबार १४:०१
चार्ल्स बुकोस्कीका दुई कविता
कविताः शहीद......
माघ १६, सोमबार ०१:१२
कविताः शहीद
शहीद दिवस विशेष कविताः शहीद......
माघ १६, सोमबार ०१:०५
शहीद दिवस विशेष कविताः शहीद
कविताः हे शहीद !......
माघ १६, सोमबार ००:०१
कविताः हे शहीद !
कविताः आयो नयाँ सरकार......
माघ १४, शनिबार २२:२१
कविताः आयो नयाँ सरकार