
आङ्गडेण्डी शेर्पा
सदाझैँ
हरेक बिहान आउँछ
हरेक साँझ जान्छ
जीवनका
एक हुल समय
न कैद गरेर राख्न सक्छु
न सझाएर राख्न सक्छु
रङ्गीविरङ्गी
जीवनका आयामहरू ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
